चिसोले लुकेको

चिसोले लुकेको छु ढुङ्गा गुफामा।
तिमी सूर्य लुक्यौ कता कन्दरामा।
तिमी मात्र  सुत्ने भयौ है पछाडी।
विहानी भयो निस्क मेरो अगाडी।

-मणि
हल्दिबारी १ गोलधाप

टिप्पणियाँ