मुक्तक, तिम्रो साथ टुटे पछि

तिम्रो साथ टुटे पछि पिउन थालेको छु।
आजकल सडकमा जिउन थालेको छु।।

चोट बिस्वास घातले चिरा चिरा छाती।
बोतलको सराब ले सिउन थालेको छु।।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ