आत्मा पवित्र

आत्मा कसैको पवित्र लाग्छ।
कसैकसैको त विचित्र लाग्छ।
मियो बिनाको दाइँ भयो भने।
चरित्र भन्दा श्रेय चित्र लाग्छ।

प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप

टिप्पणियाँ