समोसा देउन

मलाई जिउनलाई भरोसा देउन।
जिन्दगानी उन्नलाई चोसा देउन।
यस्तो भन्दा भन्दै जीवन बितेछ।
भोक लाग्यो  दुई समोसा देउन।

प्रकाशमणि खनाल
हल्दिबारी १ गोलधाप

टिप्पणियाँ