मेरो दुरी टाढा हुँदैछ

तिम्रो र मेरो दुरी जति टाढा हुँदैछ।
समय पनि  निर्लज्ज छाडा हुँदैछ।
तिमी  जति जति रङ्गिदैछ्यौ प्रिये।
त्यति मेरो जिन्दगानी साधा हुँदैछ।

प्रकाशमणि खनाल
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ