ओढ्ने आकाश

ओढ्ने आकाश  ओछ्याउने जमिन हुन्छ।
सुख र दुःख त जिन्दगीमा एकछिन हुन्छ।
खोला जस्तै  छ  जिन्दगी  सधैं  बगिरहने।
कहिले समुन्द्रमा पुग्छ अनि विलिन हुन्छ।

प्रकाशमणि खनाल
हल्दिबारी १

टिप्पणियाँ