ओढ्ने आकाश लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप जून 24, 2018 ओढ्ने आकाश ओछ्याउने जमिन हुन्छ। सुख र दुःख त जिन्दगीमा एकछिन हुन्छ। खोला जस्तै छ जिन्दगी सधैं बगिरहने। कहिले समुन्द्रमा पुग्छ अनि विलिन हुन्छ। प्रकाशमणि खनाल हल्दिबारी १ लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि