मान्छे अमर

मान्छे अमर  छु  भन्दै  सधैं  छकिन्छ।
हड्डी र मासु बिस्तारै बिस्तारै मकिन्छ।
यो पाञ्चभौतिक शरीर अचम्मको छ।
जीवन जीउन सिक्दा सिक्दै सकिन्छ।

प्रकाशमणि खनाल
हल्दिबारी १ गोल्धाप
झापा.

टिप्पणियाँ