तन नभएर गरीब

कोही मन  नभएर  गरीब।
कोही  धन नभएर  गरीब।
यस्तो संसार किन हुन गो।
सपाङ्ग तन  नभएर गरीब।

मणि
हल्दिबारी

टिप्पणियाँ