अभावले च्यातिएको छ...

कतै  अभावै  अभावले च्यातिएको छ।
कतै फेसनको प्रभावले च्यातिएको छ।
हो यहाँ मेरो  जिन्दगानी पनि यसरी नै।
हजुर  तनावै  तनावले  च्यातिएको छ।

मणि आर्जव
हल्दिबारी १

टिप्पणियाँ