ज्वारभाट दिएर

जिन्दगीले  तनावको विषाद दिएर।
गन्तव्य विहीन पार्यो  निशाद दिएर।
भत्काउन खोज्छ खुशीका पर्खाल।
आँखामा सधैंभरी ज्वारभाट दिएर।

मणि आर्जव
हल्दिबारी १, झापा

टिप्पणियाँ