अन्धकार भएछ जिन्दगी

घनघोर अन्धकारले मेट्न  नसक्ने।
आँधी हुरीले  पनि  छेक्न  नसक्ने।
कस्तो  अन्धकार  भएछ  जिन्दगी।
घामको प्रकाशमा नै देख्न नसक्ने।

मणि आर्जव
हल्दिबारी- १ गोल्धाप झापा.

टिप्पणियाँ