दुई दिनको चोला.....

बिना कारण  खुशी हुन  सिक्नु पर्छ।
मायाँले अरुको मुटु छुन सिक्नु पर्छ।
दुई दिनको चोला  बगी जाने खोला।
त्यै खोलामा सरगम धुन सिक्नु पर्छ।

मणि आर्जव
हल्दिबारी १ गोल्धाप।

टिप्पणियाँ