विजयादशमी

विजयादशमीको  जमरा र टिका।
नहुँदा निधारमा हुँदोरहेछ फिका।
प्रवासमै महसुस गर्दै होला कोही।
त्यो पल देउसीभैलो गाउँवेसीका।

मणि आर्जव

टिप्पणियाँ