अभिनय गर्दा

काँडाहरु फूल भएर अभिनय गर्दा।
अजनबीले साथी संग परिचय गर्दा।
खै किन हो मेरो मुटु दुखेर  आउँछ।
परायाले मेरो सिउँदो  विजय  गर्दा।

मणि आर्जव
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ