दिल छोएर जवानी भर्न

तिमीले छोडेनौ दिल छोएर जवानी भर्न।
पक्कै मेरो उमेर थिएन  यसरी प्यार गर्न।
सायद  एकदिन अवश्य गन्तब्यमा पुग्छु।
पक्कै त्यो विष  हैन ठोक्कर खाएर मर्न।

-मणि

टिप्पणियाँ