बाढीले ग्रस्त छन्

जिन्दगी बाढीले ग्रस्त छन्।
अलपत्र गाडी प्रसस्त छन्।
ढोका थुनेर र चाबी बोकेर।
किन ति मोजमा मस्त छन्।

-मणि

टिप्पणियाँ