खोला आफ्नै

देश आफ्नै  खोला  आफ्नै।
जिन्दगी बग्ने चोला आफ्नै।
तिमी मेरो देश खोला भन्छौ।
चाबी  बाहेक  होला आफ्नै।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ