रङ्गीबिरङ्गी जिन्दगानी
रङ्गीबिरङ्गी जिन्दगानी फूल बाट।
सधैं प्राण टिक्दैन नवद्वार झुल बाट।
मान्छे खोला तर्छन अनि बिर्सन्छन्।
परन्तु यो धुँवा सधैं म हेर्छु पुल बाट।
सधैं प्राण टिक्दैन नवद्वार झुल बाट।
मान्छे खोला तर्छन अनि बिर्सन्छन्।
परन्तु यो धुँवा सधैं म हेर्छु पुल बाट।
-मणि
हल्दिबारी १ गोल्धाप, झापा.
हल्दिबारी १ गोल्धाप, झापा.

टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि