जिन्दगी अधिन हुँदैन थियो।

मेरो प्रत्येक अंग  छानविन हुँदैन थियो।
यो यात्रा पनि यति  कठिन हुँदैन थियो।
यदि तिमीलाई मैले अगावै भेटेको भए।
यो जिन्दगी कसैको अधिन हुँदैन थियो।

-मणि
हल्दिबारी १ गोल्धाप
झापा.

टिप्पणियाँ