जलमग्न जमिन

सम्पर्क  विहीन  भयो मेरो गाउँ आज।
जलको अधिन  भयो मेरो गाउँ आज।
आफ्नै घर खोज्दा  पनि भेट्दै भेटिन।
जलमग्न जमिन भयो मेरो गाउँ आज।

-मणि
हल्दिबारी १ गोल्धाप झापा

टिप्पणियाँ