कपाल फुलेको देख्दा

काला कपाल सेतो फुलेको देख्दा।
नजर उज्यालोमा नखुलेको देख्दा।

अब चाहिँ त्यो दिन आए झैं लाग्छ।
स -साना कुरा पनि भुलेको देख्दा।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ