जितेन्द्रिय आत्मविश्वासी

जितेन्द्रिय आत्मविश्वासी पुग्ने गर्छ शिखरमा।
मतलबी र अज्ञानी तलै  लुक्ने गर्छ शिखरमा।
आवतजावत  विनाको  तलाउ जस्तै थुप्रिएर।
बस्यौ भने सुन्दर जीवन सुक्ने गर्छ शिखरमा।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ