तराई जाँउ बाढी पहाड जाँउ पहिरो

तराई जाँउ बाढी अनि पहाड जाँउ पहिरो।
गरीबलाई दुःख मात्रै सरकार भयो बहिरो।

कहाँ जाँउ के गरौं जीवन राख्ने ठाउँ छैन।
यो गाउँबस्ती  जलमग्न किन भयो गहिरो।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ