बाढी पसेर बिजोग छ

यता गाउँमा बाढी  पसेर बिजोग छ।
उता जीवन खाडी पसेर बिजोग छ।
म गन्तव्य नपुगेको कयौं दिन भयो।
खौला भित्र  गाडी पसेर बिजोग छ।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ