पानी परेको परैछ

अझै  पानी परेको परैछ।
बाढी पनि बढेको बढैछ।
जलमग्न भयो मेरो गाउँ।
याँ  जीवन बगेको बगैछ।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ