बुद्धि घुमाउँछ लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप अगस्त 10, 2017 प्रशंसामा मान्छे यहाँ नाक फुलाउँछ। जीवनमा धोका खाए चित्त दुखाउँछ। यसै गर्छन् आजकाल गीता नपढेर। देहलाई आत्मा मान्दै बुद्धि घुमाउँछ। -मणि हल्दिबारी १ गोल्धाप लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि