अनेकौं रंगहरुमा

जिन्दगीका ती अनेकौं रंगहरुमा।
रमाउन   मन  लाग्छ  अंगहरुमा।
जीवन जिउँन यहाँ  धेरै गाह्रो छ।
आत्मबल   खोज्दैछु  जंगहरुमा।

मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ