रुँदैछ आज गगन

सायद देखेर  झुपडीको जीवन।
रुँदैछ यो  निरन्तर आज  गगन।
त्यो झरी आउँछ शयन कक्षमा।
पाहुना हुँ  भन्छ  कस्तो बन्धन।

-मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ