भगवान देख्न थालेको छु।

मन मन्दिरमा मायाको दियो बालेको छु।
निरन्तर तिमी   तिरै  पाईला चालेको छु।
मेरो  जिन्दगी  तिमी भएर  होला सायद।
मैले  तिमीमा भगवान देख्न थालेको छु।

-मणि
हल्दिबारी १ गोल्धाप.

टिप्पणियाँ