आए मान्छे सुत्न भनेर

जिन्दगानी  फेरी लुट्न भनेर।
किन आए मान्छे सुत्न भनेर।
म चोट भुल्न  पत्थर बनिरहें।
खै किन पर्खिए फुट्छ भनेर।

-मणि
हल्दिबारी १ गोल्धाप।

टिप्पणियाँ