कयौं दुःख पिडाहरु

कयौं दुःख पिडाहरु पलपल सहेर।
बाँचेको  छु अलिकति  सास भएर।
नभा जिन्दगी के हुन्थ्यो के हुन्थ्यो।
मलामीले जलाउँथे शब घाट लगेर।

मणि
हल्दिबारी १ झापा

टिप्पणियाँ