भेनाले साली पाउँछ लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप जुलाई 16, 2017 मुक्तक राम्रो मान्छेले गाली पाउँछ ताली पाउँछ। सोझो भयो भने त जीवन खाली पाउँछ। अनुसन्धान गर्दैछु जीवनमा आजकाल। खै कसरी नक्कले भेनाले साली पाउँछ। मणि हल्दिबारी १ गोल्धाप लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि