घाटमा लास घोच्ने गर्छ

आफु खराब  भएपनि  सज्जन रोज्ने गर्छ।
अपशब्द बोल्नेले  सभ्यभाषा खोज्ने  गर्छ।
अचम्भित बनेको छु म बनावटी मलामीले।
काललाई बिर्सिएर घाटमा लास घोच्ने गर्छ।

मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ