तिखार्ने धारहरु..

एकै  भए  मेरा  रात दिनबारहरु।
किन खोसिए  मेरा अधिकारहरु।
भुत्ते भएछ सायद आज औजार।
नभेटेर होला ती तिखार्ने धारहरु।

मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ