आत्मालाई छोडेर

कोही  जलाउनेहरु छन्।
कोही  कराउनेहरु  छन्।
किन आत्मालाई छोडेर।
देह  मनपराउनेहरु छन्।

मणि
हल्दिबारी १ गोल्धाप.

टिप्पणियाँ