ओमाले पनि पर्खिरहने

धड्कन हृदयमा धड्किरहने।
अनि आमाले पनि पर्खिरहने।
म जिवित हुनुको  कारण हो।
म  निदाउँदा  दुवै  जागिरहने।

मणि
हल्दिबारी १ गोल्धाप.

टिप्पणियाँ