तिम्रो झोलीमा..

प्रातः भएपछि  संसार रमाउँछ।
आँखा  खुलेपछि  याद आउँछ।
खुशी पर्यो भने तिम्रो झोलीमा।
मेरो  जिन्दगी मलाई  हँसाउँछ।

मणि
हल्दिबारी १ गोल्धाप.

टिप्पणियाँ