खुशीहरु..

उनको पिडालाई आगो लगाईदे।
अनि खुब मुस्कुराउन  सिकाईदे।
बस्न  मानेन  म  संग  खुशीहरु।
उनीलाई दैव मेरो खुशी पठाईदे।

मणि
हल्दिबारी १ गोल्धाप.

टिप्पणियाँ