ज्वाइँ राख्ने भए...

मेरो गाडीलाई तिमी हाँक्ने भए।
तयार छु म घर ज्वाइँ राख्ने भए।
अनि संग संगै यात्रा पनि गरौंला।
मेरो जिन्दगानी यदि चाख्ने भए।

मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ