पिरोल्दैछन् जमिनबाट

बन्धक भएँ मन पराएको दिन बाट।
व्याकुल भयो यो निद्रा अधिन बाट।
हो ! मैले भुल्नै नसकेका यादहरुले।
पल  पल  पिरोल्दैछन्  जमिन बाट।

मणि
हल्दिबारी १ गोल्धाप

टिप्पणियाँ