पिडा बोक्ने चलन चलायो...

जिन्दगीले पिडा बोक्ने चलन चलायो।
कुनै कुनै  घाउको  मात्र मलम बनायो।
अनि  भत्भति पोल्ने कुनै कुनै घाउले।
अरु भन्दा पृथक मेरो  कलम जलायो।

मणि

टिप्पणियाँ