आफैं जलेर

आफैं  जलेर   उज्यालो  पार्न।
दियो  बनीकन  अँध्यारो मार्न।
खोजिरहेकोछु परमात्मा मैले।
नव द्वारबाट आत्मालाई सार्न।

मणि
गोल्धाप

टिप्पणियाँ