भिखारी खोज्दैछ..

जीवनको  उत्तरार्द्धमा  रोजगारी  खोज्दैछ।
त्यो  बटुवा चर्को  घाममा  छहारी खोज्दैछ।
युवा अवस्था  उसले  झोले  बनेर  बितायो।
टायर बाल्दा भेट भएको भिखारी खोज्दैछ।

प्रकाशमणि खनाल

टिप्पणियाँ