धाराको पानी

त्यो मिठो धाराको पानी भुल्न सकिन।
र झकास तिम्रो जवानी  भुल्न सकिन।
म सूर्योदयसंगै तिम्रो आगनमा आउने।
त्यो चाहना मिठो बानी  भुल्न सकिन।

प्रकाशमणि

टिप्पणियाँ