सम्भोग
तिमी विना जीवन मृत्यु लाग्छ।
देख्दा तिमीलाई उठेर जाग्छ।
आवाज तिम्रो खुब लाग्छ प्यारो।
मिठो कयौं शीतल लाग्छ धारो।
देख्दा तिमीलाई उठेर जाग्छ।
आवाज तिम्रो खुब लाग्छ प्यारो।
मिठो कयौं शीतल लाग्छ धारो।
मेरो सजायौ किन आज कोठा।
आएँ म प्यारी अब खोला ढोका।
म रातमा छु अनि साथमा छु।
म ओठमा त्यो मन काखमा छु।
आएँ म प्यारी अब खोला ढोका।
म रातमा छु अनि साथमा छु।
म ओठमा त्यो मन काखमा छु।
पिलाउ तिम्रो सब त्यो जवानी।
मेलम्चि जस्तै छु म राजधानी।
समाउ मेरो तन आज प्यारी।
भएछ मेरो तन आज भारी।
मेलम्चि जस्तै छु म राजधानी।
समाउ मेरो तन आज प्यारी।
भएछ मेरो तन आज भारी।
तिम्रो जवानी मन लाग्छ छून।
मुस्कान तिम्रो मन लाग्छ हून।
छुँदा तिमीले सब अंग माथी।
ठाडो भए रौं तनको छ साथी।
मुस्कान तिम्रो मन लाग्छ हून।
छुँदा तिमीले सब अंग माथी।
ठाडो भए रौं तनको छ साथी।
तिम्रो जवानी सब राग बाट।
भयो विहानी जुन बाट मात।
तिम्रो जवानी रसको नि पेल्दा।
भएँ भुतुक्कै तन संग खेल्दा।
भयो विहानी जुन बाट मात।
तिम्रो जवानी रसको नि पेल्दा।
भएँ भुतुक्कै तन संग खेल्दा।
शिर्षक - सम्भोग
छन्द - उपजाति
प्रकाशमणि खनाल
झापा.
छन्द - उपजाति
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि