फूल म के गरौं ...

कसैकसैले दिन्छन् फूल म के गरौं।
कहिले काहीँ हुन्छ भूल म के गरौं।
जति टाले नि जीवन फाटि हाल्छ।
दूलो परेको पुरानो झुल म के गरौं।

-मणि

टिप्पणियाँ