नतमस्तक भए..

खुब चम्किदैछ त्यो दन्तलहर बाट।
पागल भएँ म लालीमा अधर बाट।
त्यो जुनतारा पनि नतमस्तक भए।
उपमा के दिउँ सानु यो नजर बाट।

-मणि
गोल्धाप-४.

टिप्पणियाँ