दुईदिने भेटले

दुईदिने भेटले पनि  छाप छोड्दो रैछ।
दुःखकै बातले पनि छाप छोड्दो रैछ।
भौतिक सुख यो टाढा भएपनि हजुर।
मायाँ र साथले पनि छाप छोड्दो रैछ।

-मणि

टिप्पणियाँ