तगारोले छेक्ला...

न आउ तिमी नजिक  दुनियाँले देख्ला।
मेरो उन्मुत्त जवानीले तिमीलाई भेट्ला।
आए पछि कहिल्यै तिमी जान नसक्ने।
कारागार हो मेरो दिल तगारोले छेक्ला।

#मणि

टिप्पणियाँ